शुक्रबारबाट पाटन दरबार स्क्वायरमा अर्गानिक कृषि मेला
काठमाडौं। शुक्रबारदेखि ललितपुरको पाटन दरबार स्क्वायर संग्रहालयमा अर्गानिक कृषि मेला आयोजना हुने भएको छ । ‘लेट्स गो अर्गानिक’ भन्ने नाराका साथ सरकारी तथा तथा गैरसरकारी संस्थाहरुको सहयोगमा कञ्चनजंगा टि स्टेट एण्ड सेन्टरले मेला आयोजना गर्न लागेको जानकारी दिएको छ । चैत १९ गतेसम्म सञ्चालन हुने मेलामा ५० भन्दा बढी अर्गानिक कृषि उत्पादनका स्टलहरु रहने आयोजकले […]





