जाडोमा किन खाने मेथीको साग ? जानीराखौं
जाडोमा प्रशस्त सागसब्जी हुन्छ। रायो, तोरी, चम्सुर पालुंगोजस्ता साग यही समयमा उत्पादन हुन्छ। मौसमी सागले स्वास्थ्यलाई निकै फाइदा गर्छ। जाडोयाममा पाइने बहुगुणकारी अर्को साग हो, मेथी। मेथीको साग स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ । १. धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि मस्याले हैरान पार्छ । यसमा कब्जियत र ग्यास्ट्रिक प्रमुख छन् । मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले […]