अन्तर्वार्ता

कृषि कर्मले धानिएको मदनको जीवन

सामान्य लगानी वाट पनि आत्मनिर्भर वन्ने आधार कृषि क्षेत्रलाई मानिन्छ । कृषि ब्यवसाय अंगालेर जीवनलाई सहज भएको वताउछन् , घोराही उपमहानगरपालिका वडा न ६ का मदन चौधरी । दश बर्ष देखि ब्यबसायीक तरकारी खेती गदै आएका मदनको चारजनाको परिवार यही ब्यवसाय वाट धानिएको छ । घरपरिवारले खानलाइ मात्र खेती गदै आएका मदनलाइ गोचाली आइपीएम संस्थाले […]

पानीबाट मात्रै खेती गर्ने प्रविधि हाईड्रोपोनिक्स

कृषिमा भित्रिएका विभिन्न प्रविधिको विकासले कृषि विकासको कार्यलाई सहजिकरण तथा अधिक भन्दा अधिक मात्रामा लाभ लिन सक्ने अवस्थाको सिर्जना हुँदै गईरहेको छ । त्यस मध्य हाइड्रोपोनिक प्रविधि एक हो, एउटा सरल भाषामा भन्ने हो भने हाइड्रोपोनिक प्रविधि भनेको माटो बिना नै पानीमा गरिने खेती प्रविधि हो । हाइड्रोपोनिक प्रविधि विभिन्न विकसित देशहरुमा अत्याधिक चलन चल्तीमा […]

कृषि प्रधान मूलुकमा खोई लगानी ?

नेपाल कृषि तथा पशुपालनमा जीविकोपार्जन गर्दै आएको मुलुक हो भन्ने कथन छ । नेपालको कुल ६५.५ प्रतिशत जनसंख्याले आफनो दैनिकी खेतीपाती र पशुचौपायासँग बिताउँदै आएको छन् । आर्थिक समृद्धि र आधुनिक कृषि प्रणालीको विकास नेपालीले कहिले सम्ममा पाउलान्, त्यो त अझ आकाशको फल नै हो । कथामा सीमित कृषिप्रधान देशले आधारभुत आवश्यकता र ज्यान बाँच्न […]

रिसिभिङ, राजनिती र कृषि शिक्षा

भर्खरै कृषि स्नातक अध्ययनको लागि प्रवेश परिक्षामा नाम निस्किएको विधार्थीको फोन बज्छ। उसलाई अनेकौं विधार्थी संगठनहरुले आफ्नो संगठनमा आउन लोभलालच, आश्वाशनका साथै धम्कि सहितका फोन आउँछन, उसलाई दिक्दार लाग्छ । उसलाई आफ्नो संगठनमा लैजान संगठनहरुबिच हानाथाप चल्छ, एकअर्काको टाउको सम्म फुटाउन पछि पर्दैनन् । उसलाई भिआइपि झै व्यवहार भएको देख्दा आफै छक्क पर्छ ।अन्त्यमा ऊ […]

एउटै माछाले बनाइदियो लखपति

एजेन्सी। भारतको मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाई एउटै माछा बेचेर लखपति भएका छन् । महेश मेहर र उनका भाइ भरत गत शुक्रबार अन्य दिनसरह नै माछा मार्नका लागि समुद्रमा गएका थिए । आफ्नो सानो डुंगामा माछा मार्न निस्किएका उनीहरुले जाल थापे । जाल भारी भएपछि उनीहरुले माछा फसेको अनुमान गर्दै जाललाई तान्न थाले […]

थोपा सिंचाइ के हो ?

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । विदेशी प्रविधि भित्रिनु अघिदेखि नेपालले थोपा सिंचाई प्रविधिको विकास र विस्तार गरेको थियो । थोपा सिंचाईका अनुसन्धानकर्ता राजन गैरे नेपाली थोपा सिंचाई प्रविधिका जन्मदाता हुन् । लामो सयमसम्म आइडिई […]

“युवा लक्षित कार्यक्रमलाई थप आर्कषण गर्ने लक्ष्य राखेका छौं”

डा. रामकुमार कार्की प्रमुख जिल्ला पशुसेवा कार्यालय , चितवन गतवर्ष चितवनको पशुपालन क्षेत्रमा के कति अनुदान वितरण गर्नुभयो र अनुदानको प्रभावकारिता कस्तो रह्यो ? हामीले युवा लक्षित कार्यक्रम अन्तर्गत २०७३/२०७३ मा ३३ लाख अनुदान बितरण गरेका छौं ।जसमा ३० भन्दा बढी गाई पाल्ने ठुला उत्कृष्ट गाइपालक कृषकहरुलाइ ४ लाख, मझौला २० देखि २९ सम्म पाल्ने […]

ब्यबसायिक पशुपालन क्षेत्रलाइ राज्यले हेरेन भने पशुलाई सिंहदरबारमा लगेर छोड्छौ

आनन्दप्रसाद न्यूरे अध्यक्ष राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपाल ० राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुध उत्पादक कृषक समाज ,नेपाल के हो ? नेपालका ७० प्रतिशत जनता कृषिमानिर्भर छन् । त्यसमा ३३ प्रतिशत कृषकलाई आफ्नो उत्पादनले तीन महिना खान पुग्दैन, त्यस्तै ३३ प्रतिशत कृषकको आफ्नो उत्पादनले ६ महिना खाना पुग्छ । १७ प्रतिशत […]