काँकडभिट्टाबाट एक वर्षमा १४ करोडको जडीबुटी निर्यात, बंगलादेशमा बढ्दै निकासी
झापा। एक वर्षमा १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो । भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई रु. दुई करोड ६६ लाख ६४ हजार र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा रु. छ […]





