एग्री केयर नेपालले आइपिओ निष्काशन गर्ने
ललितपुर। कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आइपिओ निष्काशन तथा पूँजी संरचना सुदृढीकरणका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शकर्ता नियुक्त गरेको छ । एग्री केयर नेपाल र नेपाल लाइफ क्यापिटलबीच शुक्रबार श्रावण २९ गते भरतपुर–४, चितवनस्थित एग्री केयर […]





