बर्ड फ्लुको प्रकोप ११ जिल्लामा
ललितपुर। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले देशका विभिन्न क्षेत्रमा फैलिएको घातक बर्ड फ्लु रोगको अवस्था र नियन्त्रणबारे पछिल्लो जानकारी सार्वजनिक गरेको छ । विभागका अनुसार पछिल्ला पाँच महिनादेखि विभिन्न भू–भागमा तीव्र रूपमा फैलिँदै आएको यो सङ्क्रामक रोग नियन्त्रणका लागि विशेष सक्रियता अपनाइएको छ । विभागले उपमहानिर्देशकको प्रत्यक्ष नेतृत्वमा बर्ड फ्लु रोग […]





