आलु उत्पादन ३७ लाख टन नाघ्ने अनुमान
ललितपुर। चालु आर्थिक वर्ष मुलुकमा आलु उत्पादन र उत्पादकत्वमा वृद्धि हुने प्रक्षेपण गरिएको छ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आव आलु उत्पादन ३७ लाख टनभन्दा बढी हुने अनुमान छ । यस वर्ष २ लाख २३ हजार ८ सय ६९ हेक्टर क्षेत्रफलमा आलु खेती भई कुल ३७ लाख ५६ हजार ९ […]





