समाचार

‘खिर प्रवर्द्धन कार्यक्रम’ मा दुग्ध उत्पादक किसान नै प्रमुख अतिथि

ललितपुर।  नेपाल डेरी एसोसिएशनद्वारा आयोजित ‘खिर प्रबर्द्धन कार्यक्रम’ दुग्ध किसान राम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालयका सह-सचिव जगन्नाथ तिवारी, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधि नारायण देसार, पशु विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, साना तथा […]

बर्डफ्लु नियन्त्रणपछि पोल्ट्री बजारमा सुधार

चितवन। बर्डफ्लु संक्रमण नियन्त्रणमा आएसँगै देशको पोल्ट्री उद्योग पुनः लयमा फर्किन थालेको छ। संक्रमणका कारण घटेको अण्डा, कुखुराको मासु र चल्लाको उत्पादन तथा खपत क्रमशः बढ्न थालेपछि बजार मूल्य पनि उकालो लागेको छ। किसानहरूले लामो समयपछि उत्पादनको उचित मूल्य पाउन थालेका छन् भने उद्योगीहरूले पनि बजारमा सकारात्मक संकेत देखिएको बताएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले […]

देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर। साउन दोस्रो सातासम्म आइपुग्दा देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने अझै १४.२८ प्रतिशत धानखेतमा रोपाइँ हुन बाँकी रहेको कृषि विभागको तथ्याङ्कले देखाएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार देशभर धानखेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ११ लाख ७४ हजार ३ सय ९२ हेक्टर […]

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी। आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु. पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. […]

बजार विस्तारलाई आक्रमक बनाउँदै डिडिसी

ललितपुर। दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो। काठमाडौँको बूढानीलकण्ठ, बनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ […]

प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको जोड

धनुषा। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धनुषा जिल्लाका किसानको घरदैलोमा पुगेर माटो सुधार तथा प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गर्नुभएको छ। जिल्लाको विभिन्न कृषि गतिविधिको स्थलगत अवलोकन गर्दै उहाँले दिगो कृषि विकासका लागि माटोको स्वास्थ्य सुधारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। धनुषा भ्रमणका क्रममा मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी […]

कृषिमा रसायनको अत्याधिक प्रयोग बाट बिग्रदो माटो तथा मानव स्वास्थ्य

कृषिमा रसायन को प्रयोगको ईतिहास नेपालमा आधा सताब्दीको हाराहारीमा पुगेको छ । बिश्वमा बढेको हरित क्रान्तिपछि कृषि उत्पादन वृद्धि गर्न कृषिमा रासायनिक मल साथै रोग किरा झार नियन्त्रणको लागि यिनिहरुको प्रयोग तीव्र रूपमा बढ्यो नेपालमा पनि हरित क्रान्ती गर्ने उदेश्यले कृषिमा रसायनको प्रयोग बढेको हो हाल यो अपरिहार्य महसुस गरिन्छ। यसमा राज्यले तथा कृषकले बार्षिक […]

देशभर ७३.६१ प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर।  नेपालभर हालसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार साउन ४ गतेसम्म देशभर १३ लाख ७३ हजार ८६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १० लाख ११ हजार ३०२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेश ९०.६७ प्रतिशत रोपाइँसहित पहिलो स्थानमा रहेको छ । […]

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणतर्फ

ललितपुर। पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौंलगायत विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौंको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो […]

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले बुझायो अन्तरिम प्रतिवेदन

ललितपुर। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी गठित समिति (टास्क फोर्स) ले अन्तरिम प्रतिवेदन पेश गरेको छ । बैठकमा मन्त्रीले विशेषगरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् । बैठकमा टास्क फोर्सले […]