डेरी उद्योग संघको अध्यक्षमा श्रेष्ठ चयन
ललितपुर। दुग्ध प्रशोधन उद्योगहरूको छाता संस्था ‘डेरी उद्योग संघ’ को नयाँ नेतृत्व चयन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न संघको १७ औं वार्षिक साधारण सभाले सुजल डेरी प्रा.लि.का सञ्चालक निरञ्जन श्रेष्ठको अध्यक्षतामा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । साधारण सभाले निवर्तमान अध्यक्ष राजकुमार दाहाललाई पदेन सदस्यका रुपमा राख्दै […]





