अण्डाको माग र मूल्य बढ्यो
चितवन। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर अण्डाको माग बढेको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः वृद्धि हुँदै गएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको फार्म मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुसार ठूलो अण्डाको एक क्रेट (३० वटा) को फार्म मूल्य ४९५ रुपैयाँ कायम गरिएको छ । यसअघि ४६५ रुपैयाँमा […]





