समाचार

अदुवा र बेसारको भण्डारगृह निर्माण

इनरुवा । सुनसरीको धरान उपमहानरपालिकामा अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न भण्डारगृह निर्माण अघि बढाइएको छ । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न भण्डारगृह निर्माण थालिएको हो । यसबाट अदुवा र बेसार निर्यातमा वृद्धि हुने व्यापारीको विश्वास छ । धरानस्थित कृषि उपज बजारस्थलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अदुवा–बेसार […]

मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् । विसं २०६७ देखि चिनी उत्पादन गर्दै आएको महाकाली सुगर मिलले […]

दैनिक ५० हजार लिटर दूध खेर

काठमाडौं। सात वर्षपछि फेरी मुलुकमा मिल्क होलीडे शुरु भएको छ । भारत लगायतका मुलकबाट दूध पाउडर, बटर बढी मात्रामा भित्रिएपछि स्वदेशी दुध विभिन्न प्रशोधन केन्द्रहरुले लिन छोडेसँगै मिल्क होलिडे शुरु भएको हो । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष नारायणप्रसाद देवकोटाले मिल्क होलीडे इलामदेखि शुरु भएको बताए । उनकोअनुसार अहिले इलामस‌ँगै, चितवन, मेरङ, झापा, तेह्रथुम […]

खाद्य सुरक्षा र कृषिका लागि एक अर्बको कार्यक्रम सम्झौता

काठमाडौं। वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बीच जलवायु परिवर्तनका असरबाट जोखिममा परेका समुदायको खाद्य सुरक्षा र कृषिका लागि आयोजना सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट सहसचिव डा। रामप्रसाद लम्साल र डब्लुएफपीका देशीय प्रतिनिधि पिप्पा ब्राडफोर्डले हस्ताक्षर गरे । चार वर्षमा सम्पन्न हुने उक्त आयोजना मुगु, कालीकोट र जुम्लाका सात गाउँपालिकामा […]

११ हजार कुखुरा मारियो, ७० लाख क्षति

चितवन। चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लूको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा बर्डफ्लू भएको प्रमाणित भएको थियो । खैरहनी नगरपालिका वडा नं।९ सूर्तनीमा बर्डफ्लू देखिएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पन्छीजन्य पदार्थ नष्ट गरिएको थियो । बर्डफ्लू देखिएको दुईवटा खोरमा गरी २ हजार ५०० कुखुरा मरेका […]

जमिनको खण्डिकरणप्रति सरकार कडा

काठमाडौं । घरजग्गाको व्यवसाय गर्ने दलालहरुलाई दुखको खबर छ। सकारले घरजग्गाको व्यवसायलाई थप कठीन हुने गरेर बजेटमा व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषियोग्य जमिनको खण्डिकरण र अतिक्रमणमा रोक लगाइने बताइन्। अर्थमन्त्री युवराज खतिवडा जग्गा दलालहरुप्रति निर्म व्यक्ति मानिन्छन्। उनले राष्ट्र बैंकमा […]

५ वर्षभित्र कृषि उत्पादन दोब्बर

काठमाडौं। सरकारले ५ वर्षभित्र कृषिको उत्पादन दोब्बर बनाउने योजना घोष्णा गरोको छ। आर्थिक वर्ष २०७५-७६ को निति तथा कार्यक्रममार्फत राष्ट्रपती विद्यादेदि भण्डारीले कार्यक्रम सार्वजनिक गरेकी हुन्। सरकारले कृषि उत्पादन वृद्धि गर्न खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गनेृ तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेती योग्य जमिनको समुचित प्रयोगको निति लिएको छ। मत्स्य उत्पादनमा आत्मनिर्भर, निर्यात […]

योजना माग्दै प्रदेशका कृषि मन्त्री काठमाडौंमा

काठमाडौं । प्रदेश सरकारका कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रीहरूले संघीय सरकारसँग योजना मागेका छन्। संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग उनीहरूले कृषि क्षेत्रको विकासका लागि योजना मागेका हुन्। प्रदेश २ का कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री शैलेन्द्रप्रसाद साहले २ नम्बर प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन माग गरे। संघीय सरकारको सहयोग […]

भारतीय पाउडर दूधका कारण नेपाली किसान मारमा

चितवन। दुध विक्री नहुदा कृषकहरु समस्यामा परेका छन् । दुग्ध उत्पादक सहकारी संस्थाबाट दुध खरिद गर्ने निजी डेरीले पछिल्लो समय दुध खरिद नगरेका कारण कृषकहरु समस्यामा परेका हुन् । भारतबाट आउने पाउडर दुधको प्रभावका कारण नेपाली दुधको विक्री कम हुँदै गएको कृषकहरुले बताएका छन् । निजी डेरी उद्योगले कृषकहरुको दुध संकलन हुने दुग्ध सहकारीबाट दुध […]

यातायातका सुबिधा नहुँदा बारीमै कुहियो तरकारी

अर्घाखाँची। अर्घाखाँची र गुल्मीको सिमानामा पर्ने पाणिनी गाउँपालिका वडा नम्बर–३, फर्सवामा तरकारी बिक्री नहुँदा बारीमै कुहिन थालेका छन् । व्यवसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने उदेश्यले गरेको तरकारी बिक्री नभएर खेतमै कुहेपछि कृषकहरु चिन्तित बनेका छन् । फर्सवामा तरकारी खेती गरेका कृषकहरुले उत्पादन गरेको तरकारी बजार पुर्याउनका लागि उचित सडक र यातायातका साधन नहुँदा […]