साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी, त्रिपक्षीय सम्झौता सम्पन्न
ललितपुर। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी), साना किसान सहकारी संस्थाहरूको छाता सङ्गठन नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (एनएसीसीएफएल) र राष्ट्रियस्तरको थोक कर्जा प्रदायक साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच दुग्ध क्षेत्रको एकीकृत विकासका लागि समझदारी भएको छ । दूध आपूर्तिको बजारीकरण, दुग्ध उत्पादक किसानको हित संरक्षण तथा मुलुकलाई दूधमा […]





