उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो
चितवन। अण्डाको उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर मंगलबार देखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु. ४६५ पुगेको छ । यसअघि प्रतिक्रेट रु ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु १५ ले […]





