रासायनिक मल व्यवस्थापानका लागि रोडम्याप बनाउन मन्त्री चौधरीको निर्देशन
ललितपुर। कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मलको व्यवस्थापनका लागि आउँदो सोमबारसम्म रोडम्याप बनाउन निर्देशन दिनुभएको छ। मन्त्री चौधरीले शनिबार कृषि सामग्री कम्पनी लिमिटेडको अनुगमन गर्दै मलको व्यवस्थापनका लागि आउँदो सोमबारसम्म रोडम्याप बनाउन निर्देशन दिनुभएको हो। चालु आर्थिक वर्षमा रासायनिक मल आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएकाले आउँदै गरेको मुख्य […]





