मोरङको सुन्दरहरैंचामा लेयर्स कुखुरा फार्ममा बर्डफ्लु पुष्टि
विराटनगर। मोरङको सुन्दरहरैंचा नगरपालिका-४ मा रहेको एक लेयर्स कुखुरा फार्ममा बर्ड फ्लु रोग पुष्टि भएको छ । उक्त फार्म आसपासका कुखुराहरूमा पनि सोही प्रकारका लक्षण देखिएको र कुखुराको मृत्यु समेत भएको जनाइएको छ । संक्रमण थप फैलिन नदिन सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई अनुरोध गरेको छ । प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, […]





