पराल बोकेका १५० भन्दा बढी ट्रक प्रहरीले रोकेपछि किसान आन्दोलित
ललितपुर। च्याउ उत्पादनका लागि अत्यावश्यक मानिने परालको ढुवानी ‘भवरलोट’ को नाममा १५० भन्दा बढी ट्रकलाई प्रहरीले छाड्न नमानेपछि किसानहरू आन्दोलनमा उत्रिएका छन्। रौतहटको पत्लैया–चन्द्रपुर मार्ग हुँदै तराईमा उत्पादन भएको पराल ल्याइरहेका १५० भन्दा बढी ट्रकलाई प्रहरीले एक सातादेखि छाड्न नमानेपछि च्याउ उत्पादक किसानहरू आज जिल्ला ट्राफिक कार्यालय, बाराको गेट अगाडि धर्नामा बसेका हुन्। च्याउ उत्पादक […]





