तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ तेस्रो फ्लोरा एक्स्पो आयोजना हुने
ललितपुर। नर्सरी व्यवसायी संघ नेपालले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ । संघले २०८२ असोज २८ गते देखि कार्तिक १ गते सम्म (पाँच दिन) तिहारको उत्सव, फूलको महोत्सवु भन्ने नाराका साथ एक्स्पो आयोजना गर्न लागेको हो । नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिरभरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यतालाई मध्यनजर गर्दै […]





