कृषि मन्त्री अधिकारी र विश्व खाद्य कार्यक्रम (WFP) नेपालका प्रतिनिधि रियाज लोधीबीच भेटवार्ता
ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग विश्व खाद्य कार्यक्रम (WFP) नेपालका प्रतिनिधि रियाज लोधीले भेटवार्ता गर्नुभएको छ । राजधानी काठमाडौंको सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक हकमा राखेको उल्लेख गर्दे नेपालको खाद्य अधिकार र पोषणको क्षेत्रमा कार्यक्रम मार्फत हुँदै आएको सहयोग रहेको र आगामी दिनमा थप प्राथामिकता तय गरी […]





