काभ्रेका किसान अलैंची खेतीप्रति आकर्षित
काभ्रे । काभ्रेका किसान अलैंची खेतीप्रति आकर्षित भएका छन्।अन्य नगदेबाली र खाद्यान्न बालीको तुलनामा कम लागत र बढी मुनाफा हुने भएकाले किसानले व्यावसायिक रूपमा अलैंची खेती गर्न थालेका हुन् । बारीमा मकै, कोदो, फापरको उत्पादन राम्रो नभएपछि व्यावसायिक रूपमा अलैंची खेती गर्दै आएका र्याले गाविसका उपेन्द्र तिमल्सिनाले खाद्यान्न बाली र अन्य नगदेबाली छोडेर अलैंची खेती […]





