रुपन्देहीमा व्यावसायिक कृषि फस्टाउँदै
रुपन्देही । तीनवर्ष पहिलेसम्म बाँझो र उजाड रहेको रुपन्देहीको सिक्टनहन गाविस वडा नं. ७ छोट्की गुम्बीस्थित जग्गा अहिले हराभरा भएको छ । त्यसबेला किसानले पालेका पशुको चरण क्षेत्र रहेको सो स्थान अहिले उर्बर क्षेत्रको रुपमा परिणत भएको छ । स्थानीय विद्यालयको नाममा रहेको खाली जग्गामा माछा, कुखुरा, मौरी पालनका साथै तरकारी लगायत विभिन्न खेती सुरु […]





