‘किसानलाई विशेष प्याकेजको घोषणा गर्न कृषि विकास मन्त्रालय गृहकार्यमा’
काठमाडौं। कृषि विकास मन्त्री गौरीशंकर चौधरीले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनको लागि आर्थिक वर्ष ०७३÷०७४ को बजेटका कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि कृषि विकास मन्त्रालयले सबै जिल्ला कृषि विकास कार्यालयहरुलाई निर्देशन दिईसकेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री चौधरी यस्तो बताएका हुन् । कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउनको लागि सरकारले विशेष प्याकजेमै […]





