“किसान आयोग दुई महिनाभित्रै “
काठमाडौं। कृषि विकासमन्त्री गौरीशंकर चौधरीले किसानको हकहित र अधिकारलाई सुनिश्चित गर्न दुई महिनाभित्रै किसान आयोग गठन गरिने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को २४ औं वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रको विकासका लागि किसान आयोग गठन गर्दै नयाँ–नयाँ योजना ल्याउने बताए । उनले आयोगले किसानका नीति–नियम बनाउने र उनीहरूका अधिकार […]





