विदेशबाट फर्किएर फूल खेती
भक्तपुर। बैदेशिक रोजगारबाट सन्तुष्ट नभएका नगरकोट नगरपालिका ताथली–२ बालाटोलका जयराम बाला नेपाल फर्केपछि गरेको फूलखेतीबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त बालाको परिवार मखमली फूलबाटै मनग्य आम्दामी गर्न थालेका हुन् । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किनुभएका […]





