नेपाल डेरी एसोसिएसनको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्र
ललितपुर। नेपाल डेरी एसोसिएसनको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्न भएको छ । नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवर्धन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरू विदेशबाट आयात भैरहेकोले त्यसलाई प्रतिस्थापन गर्ने गरी उत्पादन बढाउन जरुरी रहेको बताएका छन् । कृषि प्रवद्र्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै […]





