परम्परागत कृषिकर्म त्याग्दै किसान

दोलखा। रैथाने बाली छाड्दै दोलखाली कृषकहरुमा आधुनिक र व्यवसायिक खेतीतर्पm रुची बढ्दै गएको छ । पुरानो बालीबाट खासै आम्दानी नहुने देखिएपछि पछिल्लो समय दोलखामा नगदे तथा व्यवसायिक खेतीतर्पm कृषकहरुको आकर्षण बढ्दै गएको हो । मकै, गहुँ, आलु कोदो लगायतका खेती गर्दै आएका कृषकहरु अहिले व्यवसायिक रुपमा नगदे बालीतर्पm आकर्षित हुन थालेका छन् । पुरानो प्रणालीबाट […]

मेरो कृषि उद्यमशीलता कथा प्रतियोगिता आयोजना हुने

काठमाडौँ। चितवनमा आगामी पुस १५ गते युवा कृषि उद्यमीको सुन्ने र सुनाउने मेरो कृषि उद्यमशीलता कथा राष्ट्रव्यापी प्रतियोगिता आयोजना हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीको समूह वाइप्यार्ड नेपालले आयोजन गर्न लागेको उक्त प्रतियोगितामा कृषिसम्बन्धी तीन विधाका लेखलाई समावेश गरिनेभएको छ । प्रेरणदायी, नवीन र सामाजिक कृषिसम्बन्धी कथालाई प्रतियोगितामा समावेश […]

रूपन्देहीमा धान उत्पादन १५ प्रतिशतले वृद्धि

रूपन्देही । रूपन्देहीमा यो वर्ष धान उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । धानका लागि अनुकूल मौसम र पर्याप्त पानी परेकोले उत्पादनमा वृद्वि भएको हो । जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका अनुसार यस वर्ष जिल्लामा ३ लाख ६८ हजार १ सय ८४ मेट्रिक टन धान उत्पादन भएको छ । यो उत्पादन अहिलेसम्मकै उच्च रहेको कार्यालयको […]

‘हनी टुरिजम’को गन्तव्य बन्दै दाङ

दाङ । दाङमा अन्य जिल्लाबाट समेत हजारौं माहुरी व्यवसायीले मौरी चराउन ल्याउँछन् । वर्षेनि करीब ४ हजार मौरीका घार जिल्ला बाहिरबाट चराउन ल्याउने गरेको दाङ मौरी व्यवसायी सङ्घको तथ्याङ्क छ । विशेषगरी, चितवन, नवलपसारीलगायत जिल्लाबाट मौरी चराउन ल्याउने गरिन्छ । यो हिसाबले पनि दाङ मौरी व्यवसायका लागि अति उत्तम छ भन्ने देखिन्छ । कृषि हबको […]

कालिकोटमा बेमौसमी तरकारी खेती

कालिकोट। कालिकोटका किसानले हिउँदे तथा बेमौसमी तरकारी खेती लगाउन सुरु गरेका छन् । कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारीको खरिद बिक्री राम्रो हुने भएकाले किसानले तरकारी खेती गर्न थालेका हुन् । हिउँदको मौसममा किसानले बेमौसमी तरकारीका लागि ग्रिनहाउस निर्माण गरेर धनियाँ, भाजी, भन्टा र भिन्डी, आलुलगायतका तरकारी उत्पादन गर्ने गरेका छन् ।बेमौसमी तरकारीको माग उच्च रहेकाले […]

विदेशबाट फर्किएर तरकारी खेती

    •रमेश रावल कालिकोट। कालिकोटको लालु गाविस–९ का दारासिंह बिष्ट मलेसियामा ३ वर्ष रोजगारी गरेर फर्किएपछि तरकारी खेतीतर्फ लागेका छन् । थोरै समयमा धेरै कमाउने आशा पालेर मलेसिया गएका उनी विदेशमा सोचे जस्तो नभएपछि गाउँमा नै आएर तरकारी खेतीमा लागेका हुन् । ती वर्ष मलेसियामा बस्दा सन्तोषजनक आम्दानी भएन । अहिले गाउँमै आएर तरकारी […]

तरकारी खेती गरेपछि विदेश जान मन लागेन

डडेल्धुरा। लामो समयदेखि भारतमा चौकीदारी गरेको पैसाले घरखर्च धानिरहेका अमरगढी नगरपालिकाका पदमबहादुर ऐर हाल घरमै तरकारी खेती गर्न व्यस्त भएका छन् । तकारी खेती सुरु गरेपछि उनको कमाउनका लागि विदेश जाने मोहसमेत भंग भएको छ । गाउँमै व्यावसायिक तरकारी खेती गरेर भारतमा भन्दा राम्रो आम्दानी हुन थालेपछि उनी तीन वर्षदेखि रोजगारी खोज्दै हिँडेका छैनन् । […]

दूग्ध उत्पादन कार्यक्रम लागू

धनगढी । कैलालीमा निर्माणाधिन हुलाकी सडक क्षेत्रलाई लक्षित गरी ‘हुलाकी मार्ग बजार केन्द्रीत एकीकृत दूग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम’ लागू गरिएको छ । पशु उत्पादन निर्देशनालयको पशु विकास सेवा कार्यक्रमअन्तरगत सो कार्यक्रम चालू आवदेखि कार्यान्वयनमा ल्याइएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. डिकरदेव भट्टले जानकारी दिए । कार्यक्रम कार्यान्वयनका लागि हुलाकी सडक आसपास बस्ने कृषक […]

कृषि विकासमा स्थानीय प्राविधिक सेवा

डा. युवकध्वज जिसी मुलुकमा कृषि निर्भरता वर्तमान अवस्थासम्म मुलुकभर तीन हजार ६ सय २५ गाविस र एक सय ३० भन्दा बढी नगरपालिका (महानगर, उपमहानगर तथा नगरपालिकासमेत) रहेका छन् । नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटरमध्ये ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरि“दै आएको छ । यसमा १२ लाख ५४ […]

भटमास र बोडीले बजार पाएन

नवलपरासी।भटमास र बोडीले बजार नपाएपछि स्थानीय समस्यामा परेका छन् । नवलपरासीको विकट पहाडी गाविस रकुवाको मुख्य खेती भटमास र बोडी हो । तर, त्यहाँ उत्पादित भटमासले उचित बजार नपाउँदा र यातायातको समस्याले गर्दा स्थानीयले चामलसँग साट्ने गरेका छन् । रकुवाको बाँझोबारीका पूर्णप्रसाद अधिकारीले आफ्नो १२ रोपनी खेतमा भटमास र बोडी लगाएका छन । त्यहाँबाट उत्पादित […]