परम्परागत खेतीबाट आधुनिक कृषितर्फको यात्रा
माटो आफैँमा कहिल्यै बाँझो हुँदैन : देशको नीति, नियत र नेतृत्व बाँझो हुँदा मात्र खेतीयोग्य जमिनहरू मरुभूमि बन्न पुग्छन्। वैदेशिक रोजगारीको हुरीले नेपाली गाउँहरू श्रमशक्तिविहीन भइरहेका बेला सरकारले ल्याएको नयाँ राष्ट्रिय कृषि नीतिले श्रम, पुँजी र प्रविधिलाई एउटै धरातलमा ल्याएर कृषिको नयाँ बिहानी सुरुवात गर्ने सङ्कल्प बोकेको छ। नेपाल सरकारले झन्डै दुई दशकभन्दा लामो समयपछि […]





