जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्तावित तीन परियोजना स्वीकृत
ललितपुर। जलवायु परिवर्तनका असरबाट कृषि, वन, वातावरण र स्थानीय समुदायलाई सुरक्षित राख्दै अनुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालले प्रस्ताव गरेका तीनवटै परियोजना जलवायु अनुकूलन कोष (Adaptation Fund) को ४७औँ बोर्ड बैठकबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्। तीन परियोजनाका लागि कुल ४ करोड ४९ लाख २६ हजार ४५७ अमेरिकी डलर वित्तीय सहयोग स्वीकृत भएको छ। कृषि, […]





