कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग
हेटौंडा । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले कृषि यान्त्रीकरण तथा प्रविधिको विकास र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारसँग ११ बुँदे माग राखेको छ । संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार बागमती प्रदेश सरकारका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरलाई भेटेर ज्ञापनपत्र बुझाउँदै कृषि यान्त्रीकरणलाई कृषि क्षेत्रको महत्वपूर्ण लगानीका रूपमा स्थापित […]





