अण्डाको मूल्य हालसम्मकै उच्च
ललितपुर। उत्पादनमा कमी आउँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारबाट लागू हुने गरी क्रेटमा १५ रुपैंया बढाएर अण्डको मूल्य तोकेको हो । संघका अनुसार हाल सानो अण्डाको मूल्य बाहेक सबैको भाउ महँगिएको छ । एक्सएल अण्डा प्रति क्रेट ६०५ रुपैंया पुगेको छ । ठूलो अण्डा प्रति क्रेट ५९० […]





