देशभरका पोल्ट्री किसानहरू आन्दोलनमा

ललितपुर।  पोल्ट्री व्यवसायमा देखिएका समस्या समाधान तथा किसानको लगानी र श्रमको सुरक्षा सुनिश्चित गर्न माग गर्दै देशभरका पोल्ट्री किसानहरू आन्दोलनमा उत्रिएकाछन । साना किसानको विस्थान बन्द गर्नु पर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । देशका विभिन्न ठाउँबाट आएका किसानहरूले माइतिघर मण्डलमा प्रदर्शन गरेका छन् । किसानहरूले किसान र उपभोक्तालाई जोड्न माग गर्दै बिचौलियाको जालो […]

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा। पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका  अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो । आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न […]

पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिपको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

ललितपुर। भायानेट कम्युनिकेसन पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप नेपाल २०२६ को आधिकारिक इन्टरनेट साझेदार बनेको छ । यो साझेदारीमार्फत भायानेटले नेपालको बढ्दो ई–स्पोर्ट्स तथा गेमिङ समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउने जनाएको छ । पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप नेपाल २०२६ को राष्ट्रिय फाइनल प्रतियोगिता शनिबार र आइतबार (भदौ ६ र ७) काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना भइरहेको […]

नार्कद्वारा विभिन्न बालीका करिब नौ सय उन्नत जात विकास

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब नौ सय उन्नत जातहरू विकास गरेको छ। परिषद्ले धान, मकै, गहुँ, कोदो, फापर, जौलगायत अन्नबालीका साथै दलहन, तेलहन, आलु, तरकारी, फलफूल र कन्दमूल बाली उन्मोचन गरेको हो। तराईदेखि उच्च पहाडसम्मका विभिन्न भौगोलिक हावापानी सुहाउँदा, रोग प्रतिरोधी र उच्च उत्पादन दिने […]

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

ललितपुर। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याङ्क अनुसार शुक्रबारसम्म देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । विभागका अनुसार कोशी प्रदेशमा ९७ प्रतिशत, मधेस प्रदेशमा ९८.१० प्रतिशत, बागमती प्रदेशमा ९७.८२ प्रतिशत, गण्डकी प्रदेशमा ९६.६८ प्रतिशत, लुम्बिनी प्रदेशमा ९७.८७ प्रतिशत, कर्णाली प्रदेशमा ९८.५० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको […]

पहिलोपटक विदेश निर्यात भयो डीडीसीको घ्यु

ललितपुर। दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घ्यु पहिलोपटक विदेश निर्यात शुरू भएको छ । डीडीसीको घ्युको पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईलाई रोजिएको छ । रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेडले पहिलो चरणमा ६०० किलो डीडीसी घ्यु दुबई निर्यात गर्न लागेको हो । अहिले परीक्षण (ट्रायल)का रूपमा ६०० किलो घ्यु […]

म्याग्दीबाट एक वर्षमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी। एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड रुपैयाँ मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ४० करोड रुपैयाँको आलु र ३३ करोड ८६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२० मेट्रिक टन आलुको व्यापार भएको […]

एक वर्षमा ७ हजार कुखुराको पोष्टमार्टम

चितवन। यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम […]

काँकडभिट्टाबाट एक वर्षमा १४ करोडको जडीबुटी निर्यात, बंगलादेशमा बढ्दै निकासी

झापा। एक वर्षमा  १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो । भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई रु. दुई करोड ६६ लाख ६४ हजार र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा रु. छ […]

काठमाडौँमा तिहार फ्लोरा एक्स्पो आयोजना गरिने, स्टल बुकिङ खुला

ललितपुर। नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्यनजर गर्दै कात्तिक १७ गतदेखि काठमाडौंमा तिहार फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ। संघले भदै १ गते सूचना जारी गर्दै कात्तिक १७ गते देखि २१ सम्म तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको हो। उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीको सक्रिय सहभागिता रहने […]