मलाई अकस्मात कृषिको झड्का
सानैदेखि चञ्चले र जिज्ञासु, मेरो हुर्काई सदरमुकाममा भयो। गाउँले परिवेशमा नहुर्किए पनि सदरमुकाम लगभग गाउँ जस्तै थियो, फरक यति हो कि सदरमुकाममा मोटर बाटो र बजार नजिकै हुन्थ्यो भने गाउँमा अलि टाढा। बुबाले मलाई भन्नुभयो, बाबु म दुई महिना नहुँदै हाम्रो परिवारमा अत्यन्तै दुःख घटना घटेछ, मेरो बुबाको आगोलागिमा परि मृत्यु भएछ।सायद, बुबालाई हजुरआमाले सुनाउनुभयो […]