बेवास्तामा परेको बहुगुणी रैथाने वनस्पति “काँढे धनिया”
स्याङ्जा | बहुगुणी भएर पनि बेवास्तामा परेको रैथानेबाली मध्ये काँढे धनियाँ पनि एक हो । काँढे धनियाँ बाह्रै महिना पाइने वनस्पति हो । यो मुख्यगरी मध्य पहाडी क्षेत्रमा पाइने वनस्पतिमा पर्दछ । यो चिस्यान रहिरहने ओसिलो ठाउँमा प्रसस्त हुने गर्दछ । यसलाई अन्य वनस्पतिको डसाइले त्यति असर नगर्ने भएकाले घुसुवाकारुपमा पनि हुने गर्दछ । यसबाट मिश्रितरुपमा पनि […]