स्वास्थ्यका लागि निकै लाभदायी मूलाका फाइदा
कतिपय हामीहरु मूलालाई सस्तो तरकारीको रुपमा हेंला गछौं । तर, मूला हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । आउनुहोस् जानौं मूलाले हाम्रो स्वास्थ्यमा पार्ने फाइदा : १. किराले टोक्दा : कुनै किराले टोक्दा समयमा औषधि नलगाउने हो संक्रमण हुन सक्छ । तर, मूलाले संक्रमणबाट बचाउन सक्छ । मूलाले किराले टोक्दा हुने पोल्ने समस्या, लूतो र […]