गाँजरका फाइदा

गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । गाँजरका फाइदाहरु : रतन्धो हुनबाट बचाउछ : गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा […]

लाबदायक बन्दा

बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन्, जसले हामीहरुलाई निरोगी बनाउँछ । बन्दा  सेवनबाट हुने फाइदा : कब्जियतबाट छुटकारा :   ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ । पेटका लागि उपयोगी :  ताजा बन्दको रसमा […]

तरकारी खेतीले ग्रामीण भेगको जीवनशैली फेरिँदै

भक्तपुर। नगरकोट नगरपालिका– १, ताथली नाला छापकी ३० वर्षीया सिर्जना थापा ११ वर्षअघि ललितपुरको टीका भैरवबाट विवाह गरी आइन् । श्रीमान बेरोजगार तथा पाँच भाइ छोरामा जग्गा बाँडिदा आफ्नो भागमा परेको जग्गाको उब्जनीले थापालाई खान लाउन धौधौ हुनथाल्यो । तर त्यही खेतमा काउली, आलु, वन्दागोभी, लौका र काँक्रालगायत तरकारी बाली लगाउन थालेपछि अहिले थापाको जीवन […]

अविरल वर्षाका कारण सुनसरीका धेरै ठाउँ डुबानमा

सुनसरी। अविरल वर्षाका कारण सुनसरीका धेरै ठाउँ डुबानमा परेको छ । बुढी खोलाले बस्ती कटान गरेको छ । डुबान तथा बस्ती कटानका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन् । बाढीका कारण अलपत्र परेका मधुमल्ला–५ की भूमिका कार्की, श्रीबहादुर कार्की र मुना खड्कालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइएको छ । बाढीमा परेका स्थानीयलाई इलाका प्रहरी कार्यालय […]

तरकारी खेतीबाट मनग्य आम्दानी

पाल्पा।  व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसानले परम्परागत खेती छाडेर तरकारीखेती गर्न थालेका छन् । जिल्लाको दक्षिणी भेगस्थित कोलडाँडाका अधिकांश किसान धान, मकै र गहुँखेती छाडेर तरकारी खेतीतर्फ आकर्षित भएका हुन । मकै, धान र गहुँखेतीबाट भन्दा तरकारीखेतीबाट तेब्बर फाइदा भएपछि परम्परागतखेती छाडेर तरकारी खेतीमा लागेको उनीहरु बताउँछन् । कोलडाँडा– ८ र […]

मनसुन सुरु

काठमाडौं। पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन केही दिनभित्रै मध्य क्षेत्र हुँदै पश्चिम क्षेत्रसम्म पुग्ने मौसमविद्ले बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । यो १ सय ५ दिनको हुन्छ । तर केहिवर्षयता ढिला भित्रिएर ढिला नै सकिँदै आएको छ । पोहोर ३ दिन ढिला सुरु भएको मनसुन यसवर्ष भने […]

किसानको ‘गुनासा सुन्न’ कृषि कल सेन्टर

काठमाडौं। कृषि विकास मन्त्रालयले किसान कल सेन्टर सञ्चालनमा ल्याएको छ । मन्त्रालयले २७ बुँदे प्रतिवद्धता कार्यान्वयनका क्रममा किसान कल सेन्टर सञ्चालनमा ल्याएको हो । कृषि विकासमन्त्री हरिबोलप्रसाद गजुरेलले पर्वत चुहाका राजेश रिमाल क्षेत्री (आरसी)सँग प्रत्यक्ष कुराकानी गरेर किसान कल सेन्टरको औपचारिक शुभारम्भ गरे । क्षेत्रीले कृषि मन्त्रीसँग किसान आयोग गठन, सेवा केन्द्रहरुमा अधिकृतस्तरको जनशक्तिको व्यवस्था तथा […]

गुणकारी घिउकुमारी

घिउकुमारीको सेवनबाट वायुजनित रोग तथा पेटको रोगबाट आराम मिल्छ । यसबाट अल्सर, अम्लपित्त, रक्तशोधक तथा पाचनप्रक्रियामा गुणकारी मानिन्छ । औषधिको दुनियामा यसलाइ सन्जीवनी पनि भनिन्छ । यसको २०० भन्दा बढी प्रजाति हुन्छ । तीमध्ये ५ प्रजाति मात्र स्वास्थ्यका लागि लाभकारी हुन्छ । घिउकुमारीको फाइदा : : घिउकुमारीमा १८ खनिज, १५ एमिनो एसिड र १२ भिटामिन […]

लसुनको हरियो पात खानुका फाइदा

लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । बिकगललसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका […]

हरियो केराउका फाइदाहरु

हरियो केराउको मौसम सुरु भएसँगै मानिसहरुको यसप्रतिको लोकप्रियता पनि बढ्ने गर्छ। तर हरियो केराउले शरीरलाई फाईदा मात्र गर्छ भन्ने छैन। कतिपय अवस्थामा यसले वेफाइदा पनि गरिरहेको हुन्छ। त्यसैले हरियो केराउ खाँदा आफ्नो शरीरको अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ। मोटोपन कम गर्छः हरियो केराउमा फ्याट र क्यालोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा […]