अनुदान रकमबाट हुन लागेको युगान्डा भ्रमण अन्तत: रद्ध

काठमाडौं। कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको कृषि तथा खाद्य सुरक्षा आयोजनाको अनुदान रकमबाट हुन लागेको युगान्डा भ्रमण रोकिएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्ला, कालिकोट, रुकुम, रोल्पा, प्यूठान, सल्यान, सुर्खेत, दैलेख , जाजरकोट, बझाङ, बाजुरा, वैतडी, डडेल्धुरा, डोटी, दार्चुला र अछाम कार्यक्षेत्र बनाएर ती क्षेत्रका जनताकाको खाद्य सुरक्षा सञ्चालनमा लागि सो आयोजना संचालन गरिएको […]

निर्धन उत्थान बैंकले दियो च्याउ खेती तालिम

काठमाडौं । निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुलाई चितवनको भरतपुरमा “च्याउ खेती तालिम” दिएको छ। फागुन १० देखि १२ सम्म चलेको तालिममा बैंकको टाँडी, भण्डारा, माडी, भरतपुर शाखाका २४ जना ग्राहक सदस्यहरु सहभागी भएको बैंकले जानकारी दिएको छ। च्याउ खेतीको महत्व, परिचय, संभावना र चुनौती, च्याउका किसिम, खान हुने र खान नहुने च्याउको बारेमा, […]

भैंसीमा प्रजनन क्षमता वृद्धि कसरी गराउने त !

पशुपालन ग्रामीण क्षेत्र तथा सहरोन्मुख क्षेत्रका कृषकहरुको प्रमुख आयको स्रोत मानिन्छ । यसका साथै समग्र राष्ट्रिय अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने गरेको तथ्यांक त हाम्रो आफ्नै छ । यस कारण पनि यिनलाई पशुधन पनि भनिन्छ । यसमा हाम्रो परिवेशमा भैंसी प्रजातिको विशेष महत्व छ । यो प्रजातिबाट दूध मात्र प्राप्त हुँदैन मासु, छाला, हाडखुर, पुच्छर, पुच्छरको रौंबाट पनि आम्दानी लिन सकिन्छ । […]

नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

धनकुटा। आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत […]

सुनसरीका बिद्यार्थीद्धारा कागतीबाट बिद्युत उत्पादन

सुनसरी। सुनसरीको एक बिद्यालयका बिद्यार्थीले कागतीको प्रयोगबाट विद्युत उत्पादन गर्न सकिने दावी गरेका छन् । उनीहरुले कागतीबाट बिद्युत उत्पादन गरेर प्रर्दशन समेत गरेका छन् । सुनसरीको इटहरी स्थित डीभीएम विद्यालयमा अध्ययनरत विद्यार्थीले कागतीबाट विद्युत उत्पादन गरी प्रर्दशन समेत गरेका छन् । कागतीबाट उत्पादित बिद्युत घरायसी प्रयोजनका लागि उपयुक्त हुने बिद्यार्थीको दावी छ । बिद्युत उत्पादनमा […]

बहु बर्षिय घाँस खेती प्रविधि

वदामे घाँस: यो मानिसहरुले खाने बदाम जस्तै देखिने, वर्षा याममा बढ्ने र फैलिने वहुवर्षिय कोशे घाँसहो । यो घाँसपशुहरुको लागि अति नै पोषिलो हुन्छ । यो घाँसवदाम जसरी नै जमिनमा जालो जस्तै गरी फैलिन्छ र जमिनलाई राम्रोसंग ढाक्छ साथै २० देखि ३० से.मी. जती अग्लो हुने गर्दछ। यो घाँसले अरु घाँससंग राम्रो प्रतिस्पर्धा गरी बाँच्दछ । […]

मापदण्डविपरीत सञ्चालित ११ उद्योग लालबाबुको कारबाहीमा

काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मापदण्डविपरीत सञ्चालनमा आएका उद्योग र अस्पताललाई कारबाही गरेका छन् । वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने गरी सञ्चालित विभिन्न उद्योग र अस्पतालमाथि उनले कारबाही प्रक्रिया अगाडि बढाएका हुन् । कारबाहीमा परेका उद्योग संस्थाहरुमा सोल्टी सिटी अपार्टमेन्ट रविभवन, द्वारिकाज होटल गौशाला, सिटी होटल रविभवन, काठमाडौं गेष्ट हाउस ठमेल, अरनिको आबुखैरेनी […]

सिगानालाई सुन्तलाको पकेट क्षेत्र बनाइने

बाग्लुङ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्वर ८ सिगानालाई सुन्तला पकेट क्षेत्र बनाउने तयारी थालिएको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा घोषणा भइसकेको सिगानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण, स्थानीय जनप्रतिनिधि, कृषि समुहको अगुवाईमा सुन्तलाको पकेट क्षेत्र बनाउने कामलाई तीव्रता दिईएको हो । सिगानामा ५ वर्ष भित्र करिव १५ हजार उत्पादन दिने सुन्तलाका विरुवा तयार पारी […]

युवा भैंसीपालनप्रति आर्कषित

काठमाडौं । भैंसीपालन व्यवसायबाट प्रसस्त आम्दानी देखीएपछि यतिखेर युवावर्ग पशुपालन प्रति आर्कषित हुन थालेकाछन् । रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गदै आउनुभएको छ । नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । उहाँले विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएको र यो चार […]

ग्रीन टीस् किन, कसरी, कति र कहिले पिउने ?

एजेन्सी । अहिले नेपाली समाजमा पनि ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टीमा रस भिज्न अलि समय लाग्छ । धेरैजसो बलिउड सेलिब्रेँ नियमित रुपमा ग्रीन टी पिउने गरेका छन्, तन्दुरुस्ती र सौन्दर्यका लागि […]