केराउ खेती प्रविधि
केराउ कोसेबाली समूहको मुख्य बाली हो । कोसेबाली भित्रै पर्ने अन्य तरकारी बाली मध्ये केराउ महत्वपूर्ण बाली मानिन्छ । केराउ पनि लेग्यूमिनोसी परिवार अन्तर्गत पर्दछ । यसको वैज्ञानिक नाम पिजम सटाईभम हो र अंग्रेजी नाम एभब हो । यसलाई मटर कोसा पनि भनिन्छ । यसको उत्पत्ति ईथियोपियाबाट भएको मानिन्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि […]





