एसिया-प्यासिफिक क्षेत्रका कृषक, विद्यार्थी र नेतृत्वकर्ताहरु काभ्रेपलाञ्चोकमा
काभ्रेपलाञ्चोक। एसिया-प्यासिफिक क्षेत्रका कृषि उत्साही, युवा नेतृत्वकर्ता तथा विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएर सम्मेलन आयोजना भएको छ ।‘हिमालदेखि क्षितिजसम्मः महिला सशक्त कृषि विकासका लागि क्षेत्रीय मार्गहरू’ भन्ने विषयवस्तु समेटिएको र भावी कृषि उद्यमीहरु, अनुसन्धानकर्ताहरू तथा युवा विज्ञहरूबीच सार्थक संवाद, क्षेत्रीय सहकार्य र ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको सम्मेलनमा नेपाल, बङ्गलादेश र इन्डोनेसियालगायत एशिया-प्रशान्त क्षेत्रका युवाहरूबीच […]





