भोलिबाट पुनः मौसम बदलिने, वर्षा र हिमपातको सम्भावना
ललितपुर। शुक्रबार सफा देखिएको मौसम शनिबारबाट पुनः प्रभावित हुने भएको छ । भारतको जम्मु-कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरेकाले त्यसको प्रभाव नेपालमा समेत देखिने मौसमविदहरुले जनाएका छन् । शनिबारसम्म नेपालको पश्चिमी क्षेत्रमा उक्त जलवाष्प भित्रिने र शनिबार नै पश्चिममा हल्का वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए । आइतबारदेखि उपत्यकासहित मध्य […]





