अष्ट्रलियाले अब कृषि क्षेत्रमा काम गर्नका लागि वर्किङ भिसा दिने
काठमाडौं। अष्ट्रेलियाले कृषि क्षेत्रमा काम गर्नका लागि अष्ट्रेलिया जान चाहनेहरुका लगि भिषा अवेदन खुकुलो पारेको छ ।अष्टेलिया सरकारले आफ्नो मुलुकमा कृषि क्षेत्रमा कार्य गर्न चाहनेहरुका लगि प्रोत्साहित गर्ने नीति पहिलेदेखि नै अख्तियार गर्दै आएको थियो । यही कुरालाई मध्येनगर गरेर अष्ट्रेलियामा कृषकलाई वर्किङ भिसा र कामको अवशर निकै खुकुलो पारिएको हो । अष्ट्रेलिया एउटा देश […]





