पानी बराबर पनि भएन दूधको मूल्य, लागत खर्च भन्दा कम मुल्यमा दूध बेच्न बाध्य छन कृषक
चितवन । दूध उत्पादन गर्दा किसानले धेरै लगानी गर्नुपर्ने तर यसको भाउ लागतअनुसार नपाउने अहिलेको अवस्था छ । दूध बेचेर किसानले लागतसमेत पनि उठाउन नसक्दा उनीहरु मर्कामा परेका छन् ।लागतको हिसाबले पानीभन्दा पनि सस्तो दरमा किसानको दूध बिक्री भइरहेको छ । एक लिटर शुद्धीकरण गरेको पानीको मूल्य बजारमा २०–२५ रूपैयाँ पर्छ । किसानले बिक्री गर्दा […]





