सङ्घीय नेपालमा कृषि अनुसन्धानको पुनर्संरचनाको आवश्यकता
प्रदीप कुमार यादव / कृषि पेशा नेपाली अर्थतन्त्रको मेरुदण्ड हो, जहाँ आर्थिक र श्रमको दृष्टिकोणले ६६ प्रतिशत भन्दा वढि जनता कृषि पेशामा संलग्न रहेको छ र रोजगारको दृष्टिकोणले कृषि क्षेत्र नेपालको सबैभन्दा ठूलो रोजगार प्रदान गर्ने क्षेत्र भएको यथार्थ सबैमा विदितै छ । कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ३३ प्रतिशत भन्दा वढि योगदान पुर्याईरहेको छ भने […]





