भारतले उन्नत जातका गाई नेपाल निर्यातमा रोक लगायो
काठमाडौं। सरकारले चीनबाट ल्याउन पहल सुरु गरेको छ। यहाँ उन्नत नस्लका गाई नभएपछि भारतबाट ल्याएर व्यावसायिक गाईपालनलाई प्रोत्साहन गर्ने सरकारी योजना थियो तर भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट ल्याउन पहल सुरु गरेको हो। सरकारले तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने योजना बनाएको छ। किसानले पनि व्यावसायिक पशु फर्मका लागि नस्ल सुधार भएका […]





