अब माटोबिनै तरकारी-फलफूल फलाउन सकिने
काठमाडौँ। अब माटोबिना ट्रेमा पानी हालेर घाँस, फलफूल र तरकारी उमार्न सकिने भएको छ । विज्ञहरुले यो प्रविधि हाइड्रोपोनिक्सलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् । हाइड्रोपोनिक्स नेपालले शनिबार गरेको कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा योगेन्द्र कार्कीले जापान र कोरिया भ्रमणमा गएकाबेला यो प्रविधिबाट तरकारी, फलफूल र घाँस उमारिएको पाएपछि आफूले नेपालमा पनि […]





