सुन्तलाको ‘पकेट क्षेत्र’ संकटमा
इलाम । सोयाक–४ की सुसम फागो वार्षिक रुपमा सुन्तला बिक्रीबाट २ लाख रुपैयाँ आम्दानी गर्थिन्। सुन्तला बिक्री गरेकै आम्दानीले उनको घर व्यवहार चल्थ्यो। अहिले भाइरस र ढुसीजन्य रोग लागेर सुन्तला बगान सुकेपछि उनमा घर व्यवहार चलाउनका लागी चिन्ता थपिएको छ। सुसममात्र होइन उमेरले ६० काटेकी फुलमाया लिम्बु पनि आफनो १ रोपनीको बगानमा लगाइएको सुन्तला बिक्रीबाट […]





