बेमौसमी तरकारीमा महिला: ७० हजारसम्म आम्दानी
डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ७ पोखराका महिला तरकारी खेतीमा लागेका छन् । धान, गहुँ जस्ता निर्वाहमुखी खेतीमा आश्रित महिलाहरु पछिल्ला दुई/तीन वर्ष यता आलु, काउली, फर्सी, प्याज जस्ता मौसमी र बेमौसमी तरकारीबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन् । हिउँदे तरकारीबाट २५/३० हजार र वर्षे बालीबाट ६० देखि ७० हजारसम्मको आम्दानी भएको कृषक […]





