दाङमा वर्षे खेतिका लागि ११ जातका धानका विउहरु सिफारिस
तुलसीपुर । दाङमा धमाधम मकै लगाउने क्रम चलिरहेको छ । यसअघिको वर्षा संगै धेरैले मकै लगाइ सकेका छन् । छुटेकाहरुले पछिल्लो वर्षा पछि मकै रोप्दै छन् । र त्यो करिव अन्तिम चरणमा पुगेको छ । त्यसपछि अब किसानको ध्यान मुख्यवालि धानमा केन्द्रित भएको छ । उनीहरुलाई यतिबेला व्याड राख्ने चटारो छ । त्यसैलाई मध्यनजर गर्दै […]





