मासिक रु ५० हजारको बे–वास्ता गर्दै विदेश जाने होड
काठमाडौँ । कामदार (मजदूर) को अभावमा यातायात व्यवसाय क्रमशः धराशायी हुँदै गएको छ । यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, टिपर, डोजरलगायतमा कामदार नपाएको सो क्षेत्रका व्यवसायीको गुनासो छ । ढुंगाखानी व्यवसाय सञ्चालन गर्दै आएका बालभक्त श्रेष्ठले ड्राइभर नभएका कारण टिपर बिक्री गरेको बताउनुहुन्छ । उहाँसँग झण्डै ४५ वटा टिपर थिए । एक जना ड्राइभरलाई मासिक […]