न्यून लगानी स्वदेशमै मनग्य आम्दानी
पोखरा। दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका एक कृषकले चरितार्थ गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी जामुनाबोटका चन्द्रकान्त आचार्यले एक वर्षमा मह र मौरीसहितको घार बिक्रीबाट सात लाखभन्दा बढी कमाएर सबैका लागि अनुकरणीय बनेका छन् । घरको वरिपरि आँगन, बारीको […]