समाचार

अलैंचीको मूल्य निर्धारण

लमजुङ । अलैंची नर्सरी बिरुवा रोप्ने सिजन सुरु भएपछि लमजुङमा बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखा, अलैंची नर्सरी धनी, अलैंची कृषकहरू, अलैंची व्यवसायीहरूबीच बसेको बैठकले अलैंची नर्सरी बिरुवाको मूल्य निर्धारण गरेको हो । यस वर्ष सबै जातका अलैंची नर्सरी बिरुवाको मूल्यबराबर गरेको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ, शाखाका अध्यक्ष अजय […]

मन्त्रीले गरे डेरी उद्योगको निरीक्षण,४ गोदाममा सिलबन्दी

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुनै पनि डेरी उद्योगलाई सरकारले नछाड्ने चेतावनी दिएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको आधुनिक डेरी प्रोडक्ट उत्पादन केन्द्र र डिडिसी उत्पादन केन्द्रमा निरीक्षण गर्दै मन्त्री खनालले केही डेरी उद्योगले जनस्वास्थ्यमाथि खेलबाड गरेको बताए । डेरी उद्योगको निरीक्षणका क्रममा उद्योगभित्र फोहोर मैला […]

ताजा तरकारी भन्दा बासी तरकारीमा बिषादीको मात्रा कम

ललितपुर। ताजा हरियो तरकारीको माग मात्र होइन, मूल्य पनि बढी हुन्छ । जति महँगो परे पनि ताजा नै किन्ने र तत्काल पकाइहाल्ने आम उपभोक्ताको बानी छ । तर, त्यस्ता ताजा र चिल्लो देखिएका तरकारीमा विषादीको मात्रा उच्च हुने विज्ञहरू बताउँछन् । उच्च विषादीयुक्त तरकारी तत्काल पकाएर खाँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने तथा दीर्घकालमा क्यान्सरसमेत निम्त्याउन सक्ने चिकित्सकको भनाइ […]

कृषकलाई ब्याजबिना बीउ पूँजी प्रदान

स्याङ्जा । स्मार्ट नगरका रुपमा घोषणा भई अगाडि बढेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाई ब्याजबिना नै बीउ पूँजी वितरण गर्दै आएको छ । रकमको अभावमा पेशाबाट विस्थापित हुने अवस्था आउन नदिने र दैनिक विदेशी भूमिमा रोजगारीका लागि जाने युवायुवतीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले यस प्रकारको अभियान सञ्चालन गरिएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले […]

कालिमाटीका तरकारी व्यापारीमाथि स्पष्टीकरण माग

काठमाडौं। उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीमाथि सरकारले कारबाही थालेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त बजारभित्रका व्यपारीमाथि कारबाहीको पहिलो चरण अन्तर्गत स्पष्टीकरण माग गरेको छ। शुक्रबार मन्त्रालयमा बसेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिको बोर्ड बैठकले बजार क्षेत्रभित्रका व्यापारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकले उक्त बजार […]

उखु किसानद्वारा राजमार्ग बन्द गर्ने चेतावनी

नवलपरासी। पश्चिम नवलपरासीका किसानहरूले उखुको भुक्तानी नपाए राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । पटक पटक उखुको भुक्तानी दिन माग गरेपनि जिल्लाका उद्योगहरूले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेकाले राजमार्ग बन्दको विकल्प नरहेको भन्दै किसानहरूले चेतावनी दिएका हुन् । उखुको भुक्तानी नभए आन्दोलन गर्ने चेतावनीसहित शुक्रकार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने मार्फत सरकारलाई ज्ञापन पत्र […]

बारेकोटमा भेटियो नून खानी

जाजरकोट। जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए । […]

ललितपुरमै भेटियो बर्डफ्लू

ललितपुर। ललितपुरको गोदावरी स्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ । सातदोवाटो प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार अहिले बडिखेलमा राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १००० कुखुरा नष्ट गरिएको छ । जिल्ला पशु सेवा कार्यालय ललितपुरका प्रमुख मोगल प्रसाद शाहका अनुसार वर्डफ्लू नियन्त्रणको लागि दुईवटा टोली बनाई खटाइएको छ । बर्डफ्लू नियन्त्रण कार्य […]

कालिमाटीमा कृषिमन्त्रीको एक्सन सुरु,४३४ जना तरकारी व्यापारीमाथि कारवाही सिफारिस

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको निर्देशनमा कालिमाटी तरकारी व्यवस्थापन बोर्डले सम्झौताविपरीत काम गर्नेमाथि कारवाही गर्न ४ सय ३४ जना तरकारी व्यवसायीको सूची तयार पारेको छ। बोर्डले तरकारीमा तीनदेखि चार तहको सिन्डिकेट बनाएर चर्को मूल्यमा तरकारी बेच्दै आएका बिचौलिया, व्यवसायी र अत्यधिक मूल्यमा भाडा लगाउने सटर व्यवसायीमाथि कारवाही गर्न सूची तयार पारेको हो। कृषिमन्त्री […]

सरकारको एक्लो प्रयासबाट खाद्य स्वच्छता हुँदैन : कृषि राज्यमन्त्री

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सरकारको एक्लो प्रयासबाट खाद्य स्वच्छता र गुणस्तर कायम नहुने बताएकी छिन् । देशभर स्वच्छता र गुणस्तर कायम गर्नका लागि आम उपभोक्ताले आफ्नो स्तरबाट भूमिका खेल्नुपर्ने औँल्याइन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा बिहीबार आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले आफू जिम्मेवारीमा रहेको वेला केही नगर्ने तर […]