नेपालमा रासायनिक मलको बढ्दो प्रयोग र यसका असरहरु
नाममा मात्र होइन, काममा पनि नेपाल एक कृषि प्रधान मुलुक हो। यहाँका करिब ६०.४ प्रतिशत मानिस प्रत्यक्ष रुपले कृषिमा संलग्न भएका छन्। बढ्दो जनसंख्या र घट्दो उत्पादन अहिले नेपालका लागि खाद्य सुरक्षाको जल्दोबल्दो चुनौती हो। जमिनको असमान वितरण, उर्वर भूमिको खण्डीकरण, अव्यवस्थित सहरीकरण, अवैज्ञानिक विकास र यसले निम्त्याउने विनाश, परम्परागत कृषि प्रणाली, योजना र अनुदान […]





